Date

बिहि, मंसिर ११, २०८२
Thu, November 27, 2025

बिरगञ्जबाट निर्यातमा तीव्र वृद्धि, चार महिनामा ३३ अर्ब रुपैयाँको सामान’

बिरगञ्जबाट निर्यातमा तीव्र वृद्धि, चार महिनामा ३३ अर्ब रुपैयाँको सामान’

काठमाडाैं, ११ मंसिर । नेपालको प्रमुख सिमानी नाका बिरगञ्ज मार्फत चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात १३ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो। यसले बिरगञ्ज नाकाबाट निर्यातमा उल्लेख्य वृद्धि भएको देखाउँछ।

बिरगञ्ज भन्सार प्रमुख विष्णु प्रसाद ज्ञवालीका अनुसार निर्यातमा सोयाबिन तेल १७ अर्ब ३२ करोड रुपैयाँ, फलफूलको जुस २ अर्ब ६० करोड रुपैयाँ लगायतका सामग्री प्रमुख छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *