Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनएमवि बैंक र कर्जा बजार बिच सम्झौता, रिटेल कर्जामा सहज हुने

एनएमवि बैंक र कर्जा बजार बिच सम्झौता, रिटेल कर्जामा सहज हुने

काठमाडौं, २२ असोज । एनएमवि बैंक लिमिटेड र कर्जा बजार बिच सिम्झौता भएको छ । कर्जा बजारसंगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रियामा सहजता ल्याउने बैंकले जनाएको छ ।

कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध रहेन बैंकले जनाएको छ ।

इच्छुक महानुभावले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी ) सम्बन्धी विभिन्न सुविधा जस्तै व्याजदर र कर्जाको अवधिको बारेमा बजारमा उपलब्ध कर्जा सुविधासंग तुलना गर्न सक्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x