Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेरो माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद जारी गर्ने

मेरो माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं, १२ कात्तिक । मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाले बोनस सेयर जारी भएपछि हुन आउने चुक्ता पुँजीबाट शत प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बोनस सेयरपछि हुन आउँने चूक्त पूँजी ३२ करोड ८९ लाखको १ सय प्रतिशत हकप्रद निष्काशन गर्ने जनाइएको छ ।

कात्तिक ९ गते बसेको कम्पनीको साधारण सभाले सञ्चालक समितिको निर्णय सर्बसम्मत पारित गरेपछि उक्त निर्णय गरेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x