Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

महिला सहयात्रा माइक्रोफाइनान्सले ८ प्रतिशत लाभांश दिने

महिला सहयात्रा माइक्रोफाइनान्सले ८ प्रतिशत लाभांश दिने

काठमाडौं, ११ पुस । महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्थाले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सस्थाको ८० औं संचालक समितिको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत अर्थात ९६ लाख ८० हजार नगद लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

लाभांश संस्थाको आगामी माघ ५ गते हुने छैठौ बार्षिक साधारण सभामा पारित गरि सेयरधनीहरुलाई वितरण गरिने जनाईएको छ । साथै संस्थाले बार्षिक साधारण सभाका लागी सेयर दाखिला पूस १७ गते देखि १९ गते सम्म बन्द गर्ने जनाएको छ । हाल संस्थाले चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ कायम गर्न सक्षम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x