Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

२० हजार कर्मचारी नयाँ भर्ना गरिने

२० हजार कर्मचारी नयाँ भर्ना गरिने

काठमाडौं,५ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी थप २० हजार कर्मचारी भर्ना गर्न लागिएको बताएका छन् । मन्त्री पण्डितले कर्मचारी समायोजन सकिए लगत्तै नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताएका हुन । उनले लोकसेवा आयोगलाई तमतयार भएर बस्न भएको भन्दै १५ देखि २० हजार नयाँ कर्मचारी भर्ना गर्ने जनाकारी दिए । मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसदबाट सर्वसम्मत रुपमा पारित भएको भन्दै अब यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने तयारी रहेको मन्त्री पण्डितको भनाइ थियो । समायोजन प्रक्रिया सुरु भएसँग लोकसेवा आयोगको नयाँ भर्ना तालिका प्रभावित हुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x