Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

उद्योगी दिवाकर गोल्छाको निधन

उद्योगी दिवाकर गोल्छाको निधन

काठमाडौं, २७ चैत । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । मंगलबार राती चेन्नईमा उपचारका क्रममा निधन भएको छ। किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ। उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए। उनको अग्रसरतामा २४ वटा उदयोग स्थापना भएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *