Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

सेञ्चुरी बैंकको अध्यक्षमा राजेश कुमार श्रेष्ठ पुनः सर्वसहमत चयन

सेञ्चुरी बैंकको अध्यक्षमा राजेश कुमार श्रेष्ठ पुनः सर्वसहमत चयन

काठमाडौं, १७ बैशाख । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेश कुमार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । बैंकको बैशाख १३ गते बसेको २८५ औं सञ्चालक समितिको बैठकद्वारा श्रेष्ठ सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्ति भएका हुन् ।

श्रेष्ठले सेञ्चुरी बैंकको अध्यक्षको अघिल्लो कार्यकाल पुरा गरेका छन् भने यो पटक पनि बैंक सञ्चालक समितिले उनलाई नै अध्यक्ष पदमा नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x