Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ग्याँस उद्योग सञ्चालन गर्ने स्वीकृतिमा संसदीय समितिले चासो

ग्याँस उद्योग सञ्चालन गर्ने स्वीकृतिमा संसदीय समितिले चासो

काठमाडौं १७ बैशाख । ग्याँस उद्योग सञ्चालन गर्ने स्वीकृतिका सम्वन्धमा भएको अनियमितताका सम्वन्धनमा संसदीय समितिको निगमका अधिकारीहरुलाइ जवाफ माग्ने भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले निर्देशन विपरित नेपाल आयल निगमले ग्याँस उद्योग सञ्चालन गर्ने सम्बन्धमा स्वीकृति दिएको भन्दै प्रतिनिधि

वाणिज्य मन्त्रालयका सचिव तथा निगमका पदाधिकारीसँग जवाफ माग्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थ ल्याउनकालागि बनीरहेको पाइपलाइन निर्माणको अवस्था, निगमले डिपो बनाउनकालागि खरिद गरेको जग्गा लगायतका बारेमा जानकारी लिन यही १९ गते निगमका पदाधिकारीसंग समितिमा बोलाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x