Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आईप्लेक्स मल १ महिना भित्र सञ्चालनमा त्याउँने तयारी

आईप्लेक्स मल १ महिना भित्र सञ्चालनमा त्याउँने तयारी

काठमाडौं, २७ बैशाख । काठमाडौंको नयाँ बानेश्वरमा नव निर्मित आईप्लेक्स मल एक महिना भित्र सञ्चालनमा आउँने भएको छ । निर्माण कार्य सम्पन्न भएसँगै आईप्लेक्समा एक महिना भित्र सम्पूर्ण व्यापारिक गतिविधि सञ्चालनमा आउँने भएको हो ।

आईप्लेक्समा ५० भन्दा बढि बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा हल, स्वादिला र स्वच्छ खानाहरु, जवान तथा युवाका लागि मनोरन्जन प्रदान गर्ने “ईभेन्टजोन”, कफि बारको पनि व्यवस्था हुने जनाइएकेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x