Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिभिल बैंकले १०.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने

सिभिल बैंकले १०.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं, २७ बैशाख । सिभिल बैंक लिमिटेडले सेयरधनीहरुलाई १०.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । आज सम्पन्न बैंकको सातौं र आठौं वार्षिक साधारणले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट चुक्ता पूँजीको १०.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न प्रस्ताव पारित गरेको हो ।

त्यस्तै बैंकले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट प्रतिसेयर ०.५४ प्रतिशत र आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट प्रतिसेयर ४.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कुनै बैंक तथा वित्तिय संस्थालाई गाभ्ने, गाभिने वा प्राप्तीको अख्तियारी पनि साधारण सभाले संचालक समितिलाई दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x