Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

प्रतिष्ठित उद्योगी राणाको निधन

प्रतिष्ठित उद्योगी राणाको निधन

काठमाडौं, १७ जेठ । प्रतिष्ठित उद्योगी तथा व्यवसायी प्रभाकर शमशेर राणाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो ।

नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार गराइरहेका थिए । उनी सोल्टी होटलमा संस्थापक अध्यक्ष हुन् । पर्यटन, राणा नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर मानिन्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x