Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

ओली–मोदी भेटवार्ता, दुई देशबीचको सम्बन्ध थप सुधारको प्रतिवद्धता

ओली–मोदी भेटवार्ता, दुई देशबीचको सम्बन्ध थप सुधारको प्रतिवद्धता

काठमाडौं, १७ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो कार्यकालका लागि बधाई तथा शुभकामना दिएका थिए। दुवै नेताले भेटमा दुई देशबीचको सम्बन्धलाई जनस्तर सम्म गहिरो बनाउने प्रतिबद्धता जनाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले ट्वीटरमा उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालयको सपथग्रहण कार्यक्रममा सहभागी हुन ओली हिजो नयाँदिल्ली पुगेका थिए । सपथग्रहणमा सहभागी हुन आएका बिभिन्न देशका सरकार प्रमुखसँग मोदीले आज बिहानबाट भेटवार्ता सुरु गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x