Shangrila

प्रतिष्ठित उद्योगी राणाको निधन

काठमाडौं, १७ जेठ । प्रतिष्ठित उद्योगी तथा व्यवसायी प्रभाकर शमशेर राणाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो ।

नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार गराइरहेका थिए । उनी सोल्टी होटलमा संस्थापक अध्यक्ष हुन् । पर्यटन, राणा नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर मानिन्छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *