Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यो साता सेयर बजारमा ४.९२ अंकको बृद्धि, ४ अर्व ३३ करोडको कारोबार

यो साता सेयर बजारमा ४.९२ अंकको बृद्धि, ४ अर्व ३३ करोडको कारोबार

काठमाडौं, १८ जेठ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.९२ अंकले बढेको छ । गत साताको अन्तिम दिन जेठ ९ गते १३१४.५५ विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम दिन जेठ १६ गते १३१९. ४७ विन्दुमा बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन आइतवार नेप्से १३०२.६१ विन्दुमा बन्द भएको थियो । सो दिन बजार ११ .९३ अंकले घटेको थियो । आइतबार बाहेक अरु दिन नेप्सेमा बृद्धि भएको थियो । चार कारोबार दिनमा १६.८४ अंकले बढेको थियो ।

त्यस्तै यो साता ४ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गत सातामा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x