Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

सरकारी नीति पालना गर्न ब्यवसायीलाई बाणिज्य मन्त्रीको आग्रह

सरकारी नीति पालना गर्न ब्यवसायीलाई बाणिज्य मन्त्रीको आग्रह

काठमाडौं,२७ असार । उद्योग वाणीज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले सरकारी नीति नियमलाई पालना गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कर्मसले आयोजना गरेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विषयमा छलफल कार्यक्रमा मन्त्री यादवले आयातीत सामानमा कर बढाएर आन्तरीक उत्पादनलाई बढावा दिने नीति सरकारले अवलम्वन गरेको बताए ।कार्यक्रमा उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बजारभाउ नियन्त्रण गर्न सरकारले अनुगमनलाई कडा बनाउने जाकारी दिए । अनुगमन चाडवाडको रुपमा मात्र नगरी नियमीत गर्नुपर्ने , बजार मूल्यका सम्बन्धमा अति आवश्यक वस्तु र विलासी वस्तुमा अन्तर गर्नुपर्ने र बजार अनुगमनमा मूल्यको फरकलाई मात्र हेरीनु भन्दा वितिय विवरण समेतको विश्लेषण गर्नु पर्ने धारणा ब्यवसायीहरुको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *