Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

तरकारी र फलफूलमा अस्वभाविक मुल्यबृद्धि भएपछि कालिमाटीमा सरकारको अनुगमन

तरकारी र फलफूलमा अस्वभाविक मुल्यबृद्धि भएपछि कालिमाटीमा सरकारको अनुगमन

काठमाडौं,३ साउन ।  तरकारी एव फलफूलमा मूल्य अस्वभाविकरूपमा मुल्य वृद्धि भएपछि सरकारकाले कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नेतृत्वमा आज बिहानै ४ बजेदेखि  तरकारी एव फलफुल बजारको अनुगमन गरेको हो । अनुगमनको क्रमम बल्खुस्थित तरकारी बजारका सात र कालीमाटीस्थित तरकारी बजारका छ पसलमाथि कारवाहीस्वरुप जरिवाना गरेको विभागले जनाएको छ । उनिहरुसँग आवश्यक विल विजक नभएको भन्दे कारवाही गरेको हो ।

बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेसँगै परिणामस्वरुप सर्वसाधारणको भान्छासमेत निकै महङ्गो बनेको जन गुनसो बढेपछि विभागले आज अनुगमन गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x