Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

ललितपुरको चापागाउँमा प्रभु बैंकको शाखा संचालनमा

ललितपुरको चापागाउँमा प्रभु बैंकको शाखा संचालनमा

काठमाडौं, ६ साउन । प्रभु बैंकले ललितपुरको चापागाउँमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन ।

यो बैंकको १ सय ८८औं शाखा कार्यालय हो । बैंकले आगामी दिनमा सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा दिने प्रतिवद्धता गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x