यस्तो छ मौद्रिक नीतिको पूर्ण पाठ
काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले मौद्रिक नीति सार्वजनिक गरको हुन ।
मौद्रिक नीतिले बैंक मर्जरमा प्रोत्साहन गर्नुका साथै, सुनचाँदी धितो राखि कर्जा पाउने सुविधा प्रदान गरेको छ। त्यस्तै बाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र निष्कासन गर्नु पर्ने व्यवस्था समेत गरेको छ ।
तलको लिंकमा क्लिक गरि मौद्रिक नीतिको पूरा पाठ अध्ययन गर्न सक्नु हुने छ ।
https://www.nrb.org.np/ofg/monetary_policy/Monetary_Policy_(in_Nepali)–2076-77_(Full_Text)-new.pdf