Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सेयर बजारमा झिनो बृद्धि, ३१ करोड १४ लाखको कारोबार

सेयर बजारमा झिनो बृद्धि, ३१ करोड १४ लाखको कारोबार

काठमाडौं, २७ साउन । उतार चढावकाबीच सोमबार सेयर बजार ०.१३ अंकले बढेर १२३३.८५ को विन्दुमा बन्द भएको छ।

यस दिन होटल, विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स जीवन बिमा र म्यूचुअल फन्ड समूहको सूचक बढेको छ भने बाँकी अन्यको घटको छ ।

बजार झिनो अंकले बढेको दिन एक सय ७१ कम्पनीको ३१ करोड १४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसमा रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । कम्पनीको २ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x