Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

वानप्लस ५ टि अब नेपालमा

वानप्लस ५ टि अब नेपालमा

काठमाडौं, २० पौष । वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ । ‘वानप्लस ५ टि’मा उच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा प्रणाली जडान भएको छ जसले अहिलेसम्मकै उच्च गुणस्तरको तस्विर खिच्न सकिन्छ । यसमा जडान भएको ड्यास चार्जको कारण आधाघण्टा चार्ज गर्दा पुरा दिन कुरा गर्न सकिन्छ जुन वानप्लसको इण्डष्ट्रि नेतृत्व चार्जिङ् टेक्नोलोजी प्रयोग गरेर बनाइएको छ ।
एनसेलका ग्राहकहरुको लागि हरेक हप्ता २०० एमबि प्रोमोस्नल डाटाप्याक प्रत्येक १२ हप्तासम्मको लागि प्रयोग गर्न सकिने र क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्ममाआधारित यस फोनमा ६ र ८ जीबी ¥याम रहेको छ जसले फोनको सहजयूजर एक्सपेरियन्स न्यून शक्ति दिन्छ
६ इन्च इम्प्रेसिभ अप्टिक अमोलेड डिस्प्लेवानप्लस ५ टि निकै पातलो छ । जुन मिडनाइट ब्ल्याककलर अप्सनमा उपलब्ध हुनेछ र यो फोन वानप्लस सिरिजहरुमध्ये सबैभन्दा पातलो फोन हो । यसमा अल्मुनियमको यूनिबडी विशेषताका साथमाफोनको एजमा हार्ड लाइन राखिएको छ । यसको समानान्तर लाइन जून वानप्लस डिजाइनको मूख्य डिजाइन तत्व हो जसले आधा भागलाई उज्यालो देखाउँछ भने अर्को भागलाई अध्याँरो प्रर्दशित गर्दछ । यसको घुमाउरो कुनाहरु र एजले गर्दा ‘वानप्लस ५ टि’लाई हातमा आरामदायी रुपमा अनुभव गर्न सकिन्छ ।
‘वानप्लस ५ टि’माअहिलेको स्मार्टफोनमाहुने उच्चस्तरको रिजोल्यूशनभएको ड्यूलक्यामरा सिस्टम रहेको छ । यसमा २० मेगापिक्सेलको टेलिफोटो लेन्सका साथमा १६ मेगापिक्सेलको ड्यूलक्यामरा लेन्स रहेको छ, जसले सेन्सर र वस्तुहरुका बिचमा सहि दूरी कुनैपनिवातावरणमा तय गर्न सहयोग गर्छ । यसमा ठूलो किसिमको एप्रेचर रहेको छ, जसले तिब्रगतिमाफोटो खिच्न र दृश्यमा स्थिरता कायम गर्न सहयोग गर्दछ ।
पोट्रेट मोडमा दुईवटा सेन्सरहरुले एक आपसमाकामगर्दछन् र अनुहार तथा ब्याकग्राउण्डका बीचमा फरक छुट्याउँछ, जतिबेला कस्टम सफ्टवेयर अल्गोरिदमले वस्तुलाई स्पष्ट र आकर्षक बनाउँछ । यसको परिणाम डेप्थअफ फिल्ड(बोकेह) इफेक्टले धमिलो ब्याकड्रपको अगाडि अनुहारलाई स्पष्ट बनाउँछ । अप्टिकल जूमका साथमा मल्टिफ्रेम टेक्नोलोजीले स्मार्ट क्याप्चरकालागिजूमगर्दा स्पष्टता दिन्छ, जब तिब्र अटोफोकसको प्रयोग ड्यूलक्यामरा सिस्टमले सटिक गणना गरेर अटोफोकसलाई ४० प्रतिशतसम्म बढाउन सक्दछ । ६४ जीबीको मूल्यकेवल रु ६४,९०० भने १२८ जीबीको मूल्यमात्र रु ७२,९०० रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x