यी हुन गत वर्ष नेपालमा सबैभन्दा धेरै कर तिर्नेहरु
काठमाडौं, १ मंसिर । सरकारले गएको आर्थिक वर्षमा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। ८ औं कर दिवसको अवसरमा आज सरकारले १५ करदातलाई सम्मान गरेको हो।
विभिन्न १५ विधामा धेरै कर तिर्ने र समयमै कर तिर्नेलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका हुन ।
धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु ः
१) सबैभन्दा धेरै कर तिर्ने करदाता ः सुर्य नेपाल
२) निर्यातकर्ता आयकर ःडाबर नेपाल
३) उद्योग (मदिरा र चुरोट बाहेक) जगदम्बा
४) कृषि ः अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल
५) लघुवित्त ः छिमेकी लघुबित्त
६) बैंकः राष्ट्रिय वाणिज्य बैंक
७) बीमा ः नेपाल लाईफ इन्स्योरेन्स
८) स्वास्थ्य शिक्षाः मणिपाल मेडिकल कलेज
९) सूचना प्रविधिः वर्ल्डलिंक
१०) व्यापारः अग्नि इन्कर्पोरेट
११) पर्यटन ः हायात होटल
१२) मध्यम करदाताः कामना सेवा विकास बैंक
१३) आन्तरिक कार्यालय तर्फ ः भिएस मोरिसस
१४) व्यक्तिगतः सिध्दार्थ शमशेर जबरा
१५) भ्याट ः घोराही,सिमेन्ट