Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

किर्तीमानी आरोही पुर्जा ‘नबिल हिरो’

किर्तीमानी आरोही पुर्जा ‘नबिल हिरो’

काठमाडौं, १ मंसिर । नबिल बैंकले हिमाल आरोहणमा किर्तीमानी कायम गरेका निम्स पुर्जालाई ‘नबिल हिरो’ घोषणा गरेको छ। पुर्जाले सात महिनाको अवधि मै ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तीमान कामय गरेका थिए। बैंकले उनलाई प्रोत्साहनस्वरुप ७ लाख रुपैयाँसमेत प्रदान गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समाजमा जहिले पनि उही पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नु पर्ने अवस्थामा बैंकले नयाँ हिरो खोजी गर्ने क्रममा निम्सलाई नबिल हिरो बनाएको बताए ।

समाजमा नयाँ पिंढीले गरेका कामहरुलाई चिनाउनकालागि यस्तो कार्यक्रमले सहयोग पुग्ने शाहको तर्क छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *