Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

जनता बैंकद्वारा दुई संस्थालाई ७ लाख सहयोग

जनता बैंकद्वारा दुई संस्थालाई ७ लाख सहयोग

काठमाडौं, १७ मंसिर । जनता बैंक नेपाल लिमिटेडले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र वैद्यनाथ वेदविद्याश्रमलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययनलाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद गर्न ४ लाख ५० हजार र अछाममा रहेको वैद्यनाथ वेदविद्याश्रमलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर श्रेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरे भने अर्काे संस्था वैद्यनाथ क्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x