Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

दामनमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको उपचारका क्रममा भृत्यु

काठमाडौं, ७ माघ । मकवानपुरको दामन स्थीत एक रिसोर्टमा बेहोस भेटिएका भारतीय ८ जना पर्यटकको निधन भएको छ । काठमाडौको हयाम्स अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । उनिहरुलाई हेलिकप्टर मार्फत उपचारको लागि ह्याम्स अस्पतालमा लगिएको थियो । मृत्यु हुने ४ जना महिला र चार पुरूष रहेको छन् ।

सोमबार थाहा नगरपालिका ४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए।उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x