राष्ट्र बैंकमा बलियो क्याप्टेन चाहिएको छ : अनिल केशरी शाह
काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल आउँदो बुधबारदेखि आफ्नो ५ वर्षे कार्यकाल पूरा गरि बिदा हुँदैछन् । उनको बहिर्गमनसँगै नयाँ गभर्नरका लागि झन्डै एक दर्जनले आकांक्षा देखाएका छन् । यो अवस्थामा भावी गभर्नर कस्तो हुनुपर्छ र उनका प्राथमिकता केके हुन भन्नेबारे नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको विचार यहाँ प्रस्तुत गरिएको छ।