Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अनलाइन माध्यमबाट महसुल भुक्तानीका लागि प्राधिकरणको अनुरोध

अनलाइन माध्यमबाट महसुल भुक्तानीका लागि प्राधिकरणको अनुरोध

काठमाडौं ३, वैशाख । प्राधिकरणले सूचना जारी गर्दै मुलुकभरका विद्युत  महसुल संकलन काउन्टरहर बन्द भएकाले रू.१ लाखसम्म मासिक महसुल हुने ग्राहकहरुले अनलाइन प्रणालीबाट  र रू.१ लाखभन्दा बढी मासिक महसुल हुने ग्राहकहरुले सम्वन्धित् वितरण केन्द्रसँग समन्वय गरी बैकिङ प्रणालीमार्फत महसुल बुझाउन भनेको छ ।

साथै प्राधिकरणले तोकिएको अवधिभित्र विद्युत् महसुल बुझाउने ग्राहकहरुलाई नियमानुसार छूट सुविधा पाउने पनि बताएको छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x