Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

जेठ २५ गतेसम्ममा सबै कर बुझाउनु पर्ने

जेठ २५ गतेसम्ममा सबै कर बुझाउनु पर्ने

काठमाडौं, २० जेठ । आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र सबै कर बुझाउन निर्देशन दिएको छ। विभागले एक सूचना जारी गरि २५ गतेसम्म कर तथा कर विवरण नबुझाए जरिवाना तिर्नुपर्ने जनाएको छ।

लक डाउनका कारण सरकारले कर तिर्ने समयसीमा जेठ २५ गतेसम्म सारेको थियो । यद्यपि लकडाउन जेठ ३२ गतेसम्मका लागि यथावत छ ।

लकडाउनको बेला सरकारले कर बुझाउने समयलाई थप्नुपर्ने माग व्यवायीहरुको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *