Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

खाता अद्यावधिक तथा निष्क्रिय खाता बन्द गर्न राष्ट्र बैंकको निर्देशन

खाता अद्यावधिक तथा निष्क्रिय खाता बन्द गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले विभिन्न सरकारी तथा अर्ध सरकारी संघ-संस्था र निकायहरुलाई खाता अध्यावधिक तथा निष्कृय खाताहरु बन्द गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै आगामी आर्थिक वर्ष भित्र यस्ता खाता अद्यावधिक तथा बन्द गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले आफ्नो बैंकिङ्ग कार्यालयस्थित रहेका सरकारी, अर्ध सरकारी संघसंस्था र निकायहरुलाई आ–आफ्ना खाताहरु यथाशिघ्र अद्यावधिक गर्न तथा निष्कृय खाताहरु बन्द गर्न निर्देशन दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *