Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

प्रभु बैंकको डेपुटी सिईओमा पोखरेल नियुक्त

प्रभु बैंकको डेपुटी सिईओमा पोखरेल नियुक्त

काठमाडौं, ५ साउन । प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पोखरेललाई साउन १ गतेदेखि लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् १९९० मा नविल बैंकमा सहायक स्तरबाट बैंकिङ करिअर सुरु गरेका पोखरेलले नेपाल एसविआई बैंक, एनसिसि बैंक हुँदै हिमचुली विकास बैंकमा ८ वर्ष सिईओको जिम्मेवारी सम्हालेका थिए । उनीसँग ३० वर्षे बैंकिङ अनुभव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x