Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौं, ५ साउन । आज सुनको मूल्यमा केही गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो ९२ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको सुनको मुल्य आज ९२ हजार ३ सय रुपैँयामा कायम भएको छ । गत शुक्रबार ५ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदी ५ रुपैयाँ घटेर प्रतितोला १ हजार रूपैयाँ कायम भएको छ। हिजो १ हजार ५ रुपैयाँ प्रतितोला थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x