यो मौद्रिक नीतिले अर्थतन्त्रका सबै अङ्गलाई चलायमान बनाउछ : सिईओ अधिकारी
काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले गतसाता ल्याएको आर्थिक वर्ष २०७७–०७८ को मौद्रिक नीतिलाई सबै क्षेत्रले स्वागत गरेका छन् । यो मौद्रिक नीतिको विशेषता र कार्यान्वयनको पक्षबारे नेपाल बैंकका सिइओ कृष्ण बहादुर अधिकारीसँगको छोटो कुराकानी :