Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एसबिआई बैंकका ग्राहकलाई सोल्टीमा १० प्रतिशत छुट

एसबिआई बैंकका ग्राहकलाई सोल्टीमा १० प्रतिशत छुट

काठमाडौं, २३ साउन । नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि. बीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकलाई सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेंड प्रिमियर, नेपालगञ्जमा खाना र पेय पदार्थमा १० प्रतिशत छुट हुने भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपि राज पन्त तथा सोल्टी ईन्टरप्राइजेज प्रा.लि.का भाइस प्रेसिडेण्ट सूदर्शन चापागाई र कम्पनी सचिव मुक्ति श्रेष्ठको उपस्थितिमा भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x