कोरोना संकटले नेपाली अर्थतन्त्रले कहिल्यै नभोगेको संकट भोग्नुपर्ने हुनसक्छ : अर्थशास्त्री थापा (भिडियो सामाग्री)
काठमाडौं, ३० साउन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले नेपाली अर्थतन्त्रमा पारेको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन प्रभाव र प्रभावित व्यवसाय पुनरुत्थानका लागि सरकारले लिएका नीतिहरुबारे अर्थशास्त्री डा. रेशम थापासँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।