Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन्राईज बैंकद्वारा ७९ लाख रुपैयाँको चेक कोरोना संक्रमण रोकथाम कोषलाई हस्तान्तरण

सन्राईज बैंकद्वारा ७९ लाख रुपैयाँको चेक कोरोना संक्रमण रोकथाम कोषलाई हस्तान्तरण

काठमाडौं, ३० साउन । सन्राईज बैंक लिमिटेडले​ ७९ लाख ४४ हजार ४७ सय रुपैयाँको चेक कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ । बैंकले अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त चेक हस्तान्तरण गरेको हो ।

मौद्रिक नीति, २०७७÷७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६÷७७ को असार मसान्तसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भए अनुरुप बैंकले सो रकम सहयोग गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x