घरभाडा छुट दिने सहमति कडाइका साथ कार्यान्वयन गरिन्छ : शर्मा
काठमाडौं, १ भदौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण पर्यटकीय नगरि ठमेलका सयौ व्यवसायी विस्तापित भएका छन् । पूर्णरुपमा पर्यटकमा आधारित ठमेलको व्यवसाय गएको चैतयाता ठप्प छ । यो संक्रमण थप लम्बिदै जाँदा ६ देखि ७ सय व्यवसायीले आफ्नो व्यवसाय अन्यत्र सारेका छन् । यस विषयमा केन्द्रित रहेर तयार पारिएको एक भिडियो सामाग्री ः