Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सुनको मूल्य ८०० बढ्यो, ९४ हजार ९०० रुपैयाँमा कारोबार हुँदै

सुनको मूल्य ८०० बढ्यो, ९४ हजार ९०० रुपैयाँमा कारोबार हुँदै

काठमाडौं, २० असोज । मंगलबार स्थानीय बजारमा सुनको मूल्य ८०० रुपैयाँ बढेको छ । हिजो प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिद विक्री भएको सुन आज ८०० रुपैयाँ मूल्य वृद्धि भई कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ९०० रुपैयाँ तोकिएको छ भने तेजावि सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँ वृद्धि भएको छ । हिजो प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २०० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x