Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

सानिमा बैंकद्वारा १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं, २८ असोज । सानिमा बैंकले बैंकका शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १३.६० प्रतशित लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैंठकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x