नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालद्वारा शपथ ग्रहण
काठमाडौं, ६ कात्तिक । नबिल बैंकका नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । बैंकले बुधबार भर्चुअल माध्यमबाट आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंककँ गभर्नर मँहँ प्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन् ।
पैड्याल गत मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । उनी गत असोज २० गते नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।