Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

सुनको मूल्य ३०० बढ्यो

सुनको मूल्य ३०० बढ्यो

काठमाडौं, ७ मंसिर । स्थानीय बजारमा आइतबार सुनको मूल्य ३०० रुपैयाँ बढेको छ । गत काराबार दिन ९४ हजार रुपैयाँमा खरिद विक्री भएको सुन आइतबार (आज) ९४ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य १ हजार २१० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *