Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोनाबाट सृजित चुनौतीलाई सम्बोधन गर्न जापानले ल्यायो ७ सय अर्ब डलरको आर्थिक प्याकेज

कोरोनाबाट सृजित चुनौतीलाई सम्बोधन गर्न जापानले ल्यायो ७ सय अर्ब डलरको आर्थिक प्याकेज

काठमाडौं, २३ मंसिर । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना महामारीका कारण सृजित चुनौतीलाई सम्बोधन गर्नेगरी थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । आज सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताएका हुन ।

उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७ सय ७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिए। यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सृजित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x