Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने

फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने

काठमाडौं, २३ पुस । फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने छ । अहिले कम्पनीको चुक्तापूँजी ५० करोड ४ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x