Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कामना सेवा विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, १ माघ । कामना सेवा विकास बैंकले १४औं वार्षिक साधारणसभाले ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । सभाले गत आवको मुनाफाबाट शेयरधनीलाई ४.४० प्रतिशत बोनस शेयर र ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

बोनस शेयर वितरणपछि कम्पनीको पूँजी २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । साथै सभाले आव २०७७÷७८ को लागि लेखापरिक्षकमा जिपि राजबाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई पुनः नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x