Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारी

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सन्जु अधिकारी

काठमाडौं, १८ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सन्जु अधिकारीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । लघुवित्तको गत शुक्रबार बसेको १०२औं सञ्चालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी चार्टर्ड एकाउन्टेन्ट हुन् । संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्याससहित योग्य व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए ।

हाल लघुवित्तले १२० शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x