Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

महिला हस्तकला मेला सुरु

महिला हस्तकला मेला सुरु

काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ । हिजो विशेष कार्यक्रम गरी मेलाको उद्घाटन गरिएको छ।

मेलामा करिब ५० स्टल रहेको छ। महिलाहरुले उत्पादन गरेको विभिन्न हस्तकला सामाग्रीहरुको प्रवद्र्धका लागि मेला आयोजना गरिएको हो । सहभागिहरुबाट उत्कृष्ट एक स्टललाई पुरस्कृत समेत गरिने छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिएको मेला यही फागुन २४ सम्म सञ्चालन हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x