Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

आयकरको दोस्रो किस्ता चैतभित्र बुझाउन विभागको आग्रह

आयकरको दोस्रो किस्ता चैतभित्र बुझाउन विभागको आग्रह

काठमाडौं, ३० चैत । आन्तरिक राजश्व विभागले सेवाग्रहीलाई कर तिर्नका लागि आग्रह गरेको छ । विभागले चालू आर्थिक वर्ष २०७७–०७८ को आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर रकम चैत मसान्तभित्र बुझाउन एक सूचना जारी गर्दै आग्रह गरेको छ।

यस्तै विभागले यसअघि पेश गरेको अनुमानित आय विवरणमा संशोधन गर्नुपर्ने भएमा सो समेत ठूला करदाता कार्यालय, मध्यमस्तरिय करदाता कार्यालय, करदाता सेवा कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दाखिला गरे थप शुल्क, जरिवाना र ब्याज नलाग्ने पनि जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *