Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

रुरुको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

रुरुको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं, ६ बैशाख । हालसालै मात्र साधारण शेयर (आइपीओ) निष्काशन गरेको रुरु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । आइतबार रुरु जलविद्युत परियोजना र एनआईबिएल एस क्यापिटलबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ।

रुरु जलविद्युत परियोजनाले सन् २०१५ मार्चबाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।

रुरु जलविद्युत परियोजना सहित एनआईबिएल एस क्यापिटल शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x