पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त
काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा आइतवार राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल आज नै उक्त पदमा पुनः नियुक्त भएका छन्।
पोखरेललाई प्रदेशसभा प्रमुख धर्मनाथ यादवले आइतबार अपराह्न पुनः प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।
आइतवार नै लुम्बिनी प्रदेशसभा अधिवेशनको अन्त्य गरिएको छ ।