बैंक तथा वित्तीय संस्थाले एक चौथाइ कर्मचारी मात्र राखेर सेवा दिनुपर्ने

काठमाडौं, १९ वैशाख । कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा गरिएको काठमाडौं उपत्यका लागयतका शहरका बैंक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारी मात्र राखेर सेवा दिन भनेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजोको बैठकले यस्तो निर्णय गरेको हो ।

सीसीएमसीले यसका लागि सहजीकरण गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा बैंकहरुमा भिडभाड बढी हुँदा संक्रमण अझ पैmलन सक्ने त्रास बढेकाले यस्तो निर्णय गरेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *