Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निषेधाज्ञामा शेयर कारोबार घरबाट नै गर्न सक्नुहुन्छ, ब्रोकरकामा धाउँनु पर्ने जरुरत छैन् : सीईओ साउद

निषेधाज्ञामा शेयर कारोबार घरबाट नै गर्न सक्नुहुन्छ, ब्रोकरकामा धाउँनु पर्ने जरुरत छैन् : सीईओ साउद

काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकामा गत बिहीबारदेखि जारी निषेधाज्ञामा अनलाइनबाट मात्र शेयर कारोबार भइरहेको छ । निषेधाज्ञा अवधिमा ब्रोकर कम्पनीहरुलाई अनलानइबाट शेयर कारोबार गर्ने व्यवस्था मिलाउँन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले निर्देशन जारी गरेसँगै ब्रोकर कम्पनीहरुले आफ्ना ग्राहकहरुलाई अनलाइनबाट भौतिक उपस्थितिमा रोक लगाएका छन् । त्यसैगरी ब्रोकर कम्पनीहरुले नेप्सेलाई बुझाउँनु पर्ने कागजपत्र पनि इमेलमार्फत बुझाउँन सकिने व्यवस्था गरिएको छ ।
एक रिपोर्ट

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x