Date

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

वन तथा वातावरण मन्त्रालयका लागि बजेट १४ अर्ब १३ करोड

वन तथा वातावरण मन्त्रालयका लागि बजेट १४ अर्ब १३ करोड

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयका लागि १४ अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत मन्त्रालयका लागि उक्त रकम विनियोजन गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *